नियम
शैक्षिक योग्यता सम्बन्धी व्यवस्था

कार्य क्षमताको मुल्याड्ढनद्वारा बढुवा हुनको निमित्त राजपत्राड्ढित पदहरुको हकमा ऐनको दफा २४घ. को उपदफा (३)बमोजिमको शैक्षिक योग्यता र राजपत्र अनड्ढित पदहरुको हकमा तत् तत् पदहरुमा सेवा प्रवेशको लागि निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ ।

तर यी नियमहरु प्रारम्भ हु“दाको बखत सेवा वा समूहमा बहाल रहेकाकर्मचारीको हकमा निजलाई त्यस्तो सेवा वा समूहमा प्रवेश गर्न तोकिएको शैक्षिक योग्यता नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ